Live on
Your Voice, Your Power
तेल अभिभ- इजरायली सेनाले मङ्गलबार प्यालेस्टाइनस्थित पश्चिम किनारको नाब्लस शहरमा गरेको कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ । नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ । सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली…