Live on
Your Voice, Your Power
बैंकक- पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुकमा साइबर पराधका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । म्यान्मारले हालै अनलाइन ठगी र सीमापार टेलिफोन एवम् साइबर अपराधमा संलग्न २४ चिनियाँ नागरिकलाई देश निकाला गरेको छ । त्यसको केही दिनपछि अगस्त ३० का दिन इन्डोनेशियाले पनि ठगी गरेर पैसा असुलेको आरोपमा ८८ जना चिनियाँलाई…