Live on
Your Voice, Your Power
काठमाडौँ- विपक्षी नेतृत्वसँग संसदमा विवाद भएपछि कुवेतमा सरकार ढलेको छ । संसदमा विवाद उत्पन्न भएपछि कुवेतको मन्त्रिपरिषद्ले राजीनामा दिएको हो । प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार संस्था कुनाले जनाएको छ । कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा…