एसिया Archives | Page 7 of 164 | Khabarhub Khabarhub

प्राचीन शिव मन्दिरको भग्नावशेषको निहुँमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया ?

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच बिहीबारदेखि शुरु भएको तनाव आज तेस्रो दिन शनिबार पनि जारी छ । हालसम्म दुबै पक्षका ३२ जनाले ज्यान गुमाइसकेका छन् । दक्षिणपूर्वी एशियामा जारी द्वन्द्वका कारण अरु एक लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् । सीमा क्षेत्रमा कायम विवादले पछिल्लो द्वन्द्वको रुप लिएको हो । यो विवाद एक सय वर्षभन्दा पुरानो…