एसिया Archives | Page 94 of 163 | Khabarhub Khabarhub

वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या

एजेन्सी- वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या…