भारत / चीन / सार्क Archives | Page 10 of 324 | Khabarhub Khabarhub

पाकिस्तानमाथि आक्रमण गर्ने भारतको तयारी, प्रधानमन्त्री मोदी र वायुसेना प्रमुख सिंहबीच भेटवार्ता

काठमाडौं- भारतले पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला आइतबार भारतीय वायुसेना प्रमुखले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्धको जोखिम बढेर गएका बेला भेटवार्ता भएको हो । आजतकका अनुसार भारतीय वायुसेनाका एअर चिफ मार्शल अमरप्रीत…