Live on
Your Voice, Your Power
काठमाडौँ– भारतका सामाजिक न्याय तथा सशक्तिकरण राज्यमन्त्री रामदास आठवालेले संविधानको धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१९ मा संविधानको धारा ३७० खारेजीसँगै जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका हुन् । भारत सरकार जम्मु कश्मीरको विकास एवम् शान्तिको पक्षमा रहेको भन्दै उनले जम्मु…