भारत / चीन / सार्क Archives | Page 138 of 343 | Khabarhub Khabarhub

गीताञ्जली श्री बनिन् बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका

काठमाडौँ- गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनले ‘टुम्ब अफ स्यान्ड’ नामक उपन्यासका लागि बुकर पुरस्कार पाएकी हुन् । यो उपन्यास भारतको विभाजनको पृष्ठभूमिमा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय बृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ ।  ५० हजार पाउन्ड धनराशी पुरस्कारका लागि छनोट भएको…