भारत / चीन / सार्क « Khabarhub

श्रीलंका र भारतबीच संयुक्त नौसैनिक अभ्यास सम्पन्न

काठमाडौं– श्रीलंका र भारतबीचको संयुक्त नौसैनिक अभ्यास सम्पन्न भएको छ । श्रीलंकाको राजधानी कोलम्बो नजिकै दुबै देशका नौसेनाले संयुक्त अभ्यास गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार यो अभ्यास गत अगस्ट १८ मा सम्पन्न भएको हो । यस अभ्यासलाई स्लिनेक्स–२५ नाम दिइएको छ । अभ्यासका क्रममा दुबै देशका नौसेनाले विस्तृत अभियान सञ्चालनबारे प्रशिक्षण लिएका…