भारत / चीन / सार्क Archives | Page 179 of 343 | Khabarhub Khabarhub

भारतमा थपिए ३७ हजार ८७३ संक्रमित, ३०४ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ३७ हजार ८७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८७७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २८१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३०४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको…