Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ । भारतीय विदेशमन्त्रालयले प्रधानमन्त्री मोदीले पुटिनसँग टेलिफोन वार्ता गरेको जानकारी दिएको हो । दुई नेताबीच ५० मिनेट संवाद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमा विकसित घटनाक्रमबारे पुटिन र मोदीबीच कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा मोदीले पुटिनलाई युक्रेनका राष्ट्रपति…