भारत / चीन / सार्क Archives | Page 18 of 336 | Khabarhub Khabarhub

अपरेशन सिन्दुर भारतको स्पष्ट जित : अस्ट्रियन सैन्य विश्लेषक

काठमाडौं– अस्ट्रियाका हवाइ युद्ध विश्लेषक एवम् सैन्य इतिहासकार टम कुपरले भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ मा भारतको जीत भएको बताएका छन् । आफ्नो ब्लगमा युद्ध विश्लेषक कुपरले यसलाई भारतको स्पष्ट जित भएको बताएका हुन् । उनले ब्लगमा लेखेका छन्, ‘यस घटनामा भारतको स्पष्ट जित भएको छ । अचम्म, मान्नै पर्दैन इस्लामावादले युद्धविरामको आह्वान गर्‍यो ।’…