Live on
Your Voice, Your Power
एजेन्सी - चीनमा अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरूको अनिवार्य शिक्षामा समावेशीकरण उल्लेखनीय रूपमा सुधारिएको छ । हालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस्ता बालबालिकाहरूको अनिवार्य शिक्षामा भर्ना दर ९७ प्रतिशत पुगेको छ । साथै, प्रत्येक वर्ष करिब ३० हजार जना अपाङ्गता भएका विद्यार्थी विश्वविद्यालयमा प्रवेश गरिरहेका छन् । यो जानकारी चीन अपाङ्गता भएका व्यक्तिहरूको महासंघका अध्यक्ष छेङ…