भारत / चीन / सार्क Archives | Page 213 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु 

एजेन्सी- अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा विद्रोही लडाकूले गरेको आक्रमणमा परी कम्तीमा १० प्रहरीको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार नार–ए–सारज जिल्लाको याक्लिङ क्षेत्रमा शनिबार विहानै प्रहरी चौकीमा आक्रमण गरी तालिवान लडाकूले कम्तीमा १० प्रहरी अधिकारीको हत्या गरेका छन् । अधिकारीका अनुसार विद्रोहीले चौकीमा आक्रमण गरेपछि करिब तीन घण्टा आक्रमण भएको थियो । घटनामा…