भारत / चीन / सार्क « Khabarhub

भारतमा महामारीको तेस्रो लहरको खतरा, आगामी १०० दिन बढी जोखिम

काठमाडौँ– भारत सरकारले देशमा कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । तेस्रो लहरको खतरा रहेको जनाउँदै सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले उक्त चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता…