Live on
Your Voice, Your Power
काठमाडौँ - ठूलो हताहती हुने गरी ४५ वर्षपछि चीन - भारतबीच भएको लद्दाख भिडन्तको करिव एक महिनापछि उक्त क्षेत्रबाट चिनियाँ जनमुक्ति सेना पछि हट्न थालेको छ । जुलाई ६ मा भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसहितका भारतीय विशेष प्रतिनिधि र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्ताले सकारात्मक परिणाम ल्याएपछि विवादित क्षेत्रको तनाव कम हुँदै गएको हो ।…