Live on
Your Voice, Your Power
बेइजिङ– चीनमा रहेर अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका लागि काम गर्दै आएका तीन पत्रकारलाई देश निकाला गरिएको छ । चीनले उनीहरुले पत्रिकामा लेखेको स्तम्भ ‘रंगभेदी’ भएको आरोप लगाउँदै देश निकाला गरेको हो । देश निकाला गरिएका तीनै जनालाई पाँच दिनभित्र चीन छाड्न उर्दी समेत जारी गरिएको छ । दुई अमेरिकी नागरिकहरु व्यूरो उपप्रमुख जोन चिन…