कोराना भाइरसले पाकिस्तानमा २१ को मृत्यु, १७ सय भन्दा बढी संक्रमित « Khabarhub

कोराना भाइरसले पाकिस्तानमा २१ को मृत्यु, १७ सय भन्दा बढी संक्रमित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ ।

सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो ।

यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उपचारारत १६ सय २० जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसको कुनै नयाँ संक्रमण देखिएको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष