Live on
Your Voice, Your Power
बगदाद– सुरक्षा बलको कारवाहीमा इराकमा आतंककारी समूह इस्लामिक स्टेटका एक वरिष्ठ कमाण्डरसहित ५ लडाकु मारिएका छन् । उत्तरपूर्वी इराकको हमरिन पहाडी क्षेत्रमा सेनाले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको हो । मारिने कमाण्डरको पहिचान भने खुलाइएको छैन । मुलुकको दियाला प्रान्तमा प्रतिआतंवादी विशेष फौजले गरेको कारवाहीमा उनीहरुको मृत्यु भएको जनाइएको छ । दियाला प्रान्तको राजधानी बकुबा…