युद्ध / शान्ति Archives | Page 28 of 29 | Khabarhub Khabarhub

अमेरिकाले हत्या गरेका मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डरको नालीबेली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाको हवाई कार्वाहीमा इराकको राजधानी बग्दादमा मारिएका इरानी जनरल कासिम सुलेमानी एक रोचक इतिहास बोकेका शक्तिशाली सैन्य कमाण्डर थिए । इरानको सैन्य रणनीतिका 'मास्टरमाइन्ड' मानिने सुलेमानी मध्यपूर्वकै सबैभन्दा रहस्यमय तथा शक्तिशाली सैनिक कमाण्डर थिए ।  उनलाई इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खमेनीपछि दोस्रो शक्तिशाली व्यक्तिका रुपमा चिनिन्थ्यो । उनले…