युरोप Archives | Page 127 of 138 | Khabarhub Khabarhub

दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्छु–जोनसन

एजेन्सी– बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले बेलायतको आमनिर्वाचनमा 'ऐतिहासिक' जित हात पारेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन् । एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ । बेलायतमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना ईयूबाट बेलायतलाई अलग्याउने जनादेश बताएका छन् । आफ्नो आधारक्षेत्रमा…