कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ सय ९७ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ सय ९७ जनाको मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो ।

यसबाहेक संक्रमितको संख्या हालसम्म ४६ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण इटालीमा चीनपछि सबैभन्दा धेरै जनाको ज्यान गएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म विश्वभर ३२ सय जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ४ : ४९ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६