युरोप Archives | Page 2 of 140 | Khabarhub Khabarhub

हाम्रो सेना चीन, पाकिस्तान र अफ्रिकाका भाडाका सैनिकसँग लड्दैछ : जेलेन्स्की

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेना चीन, पाकिस्तान, मध्य एशिया र अफ्रिकी मुलुकका भाडाका सैनिकसँग लडिरहेको बताएका छन् । उत्तरपूर्वमा रहेको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमणपछि उनले रुसले यस्ता भाडाका सैनिक परिचालन गरेको आरोप लगाएका हुन् । उनले यसको जवाफ दिने दृढता पनि व्यक्ति गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार उनले आफ्ना सेनाले उत्तरपूर्वी…