ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 7 of 33 | Khabarhub Khabarhub

अर्जेन्टिनामा चार बालबालिकासहित सात जनाको जलेर मृत्यु

एजेन्सी- अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो ।घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत सर्ट भएर आगो लागेको…