अफ्रिका Archives | Page 20 of 46 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त

एजेन्सी- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् । दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उहाँले विशेष…