भारत / चीन / सार्क Archives | Page 190 of 325 | Khabarhub Khabarhub

भारतबाट हुने उडान संख्या घटाउने अष्ट्रेलियाको निर्णय

क्यानबरा(सिन्ह्वा)- अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमण बढेको भन्दै त्यहाँबाट हुने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो । भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको…