भारत / चीन / सार्क « Khabarhub

भारतको मध्य प्रदेशमा डुंगा दुर्घटना, ११ जनाको मृत्यु

नयाँ दिल्ली– भारतीय राज्य मध्य प्रदेशको भोपालमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । गणपति विर्सजनका क्रममा भएको डुंगा दुर्घटनामा ११ जनाको मृत्युसँगै अन्य कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । अझै पनि २ जना बेपत्ता रहेका जनाइएको छ । उक्त घटना भोपालको चर्चित ताल खाटलापुरा घाटमा भएको हो ।…