भारत / चीन / सार्क Archives | Page 251 of 345 | Khabarhub Khabarhub

भारतमा पब्जीसहितका ११८ एप्स प्रतिबन्ध

काठमाडौँ- भारतले थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ । चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ । मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा…