Live on
Your Voice, Your Power
एजेन्सी- चीनको राजधानी तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३१ वर्ष पूरा भएको छ । १९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन । कसैले यसको स्मरणमा कुनै कार्यक्रम गर्न वा सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ । यसबारेमा अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी…