भारत / चीन / सार्क Archives | Page 293 of 337 | Khabarhub Khabarhub

बिहे नै राेकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

काठमाडौं- आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो। हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। उनले गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवाहलाई…