Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ७२ जनाको मृत्यु भएको छ भने ३४ सय १८ जना संक्रमित भएका छन्। तीन साता अघिसम्म कोरोना भाइरसको संक्रमण नै नदेखिएका सार्क मुलुकमा २१ दिनको बीचमा ७२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कका पनि भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र…