Live on
Your Voice, Your Power
काठमाडौँ– रुसले आफ्नो देशमा आक्रमण गरेपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ । रुसी राष्ट्रपतिले युक्रेनमा सैनिक कारवाहीको घोषणा गरेसँगै भएको सैनिक कारवाहीपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको हो । नेपाली समयअनुसार बिहीबार बिहानैबाट रूसी सेनाले युक्रेनका विभिन्न शहरमा सैनिक आक्रमण र क्षेप्यास्त्र हमला गरिरहेको छ । रुससँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर…