Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको ट्राफिक प्रहरीले आइतबार देशको मध्य भागमा रहेको प्लेटू राज्यमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको बताएको छ । ट्रकमा कुल ९९ जना सवार रहेकोमध्ये १६ जनाको दुर्घटनामा मृत्यु भएको पुष्टि भएको हो । दुर्घटनामा अरु ८३ जना घाइते भएका छन् । तीव्र गति र क्षमताभन्दा बढी यात्रु सवार हुनेजस्ता…