Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा एन - ९५ र सर्जिकल मास्कको चरम अभाव भएपछि स्वास्थ्यकर्मी समेत जोखिममा परेका छन् । घर बाहिर निस्कँदा समेत सबै अमेरिकी स्वास्थ्यकर्मीले मास्क लगाउन पाउनुपर्ने मागबारे छलफल चलिरहँदा मास्कको नै चरम अभाव भएपछि तत्काललाई रुमालबाटै काम चलाउन सुझाव दिइएको द वासिङ्टन पोष्टले जनाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक…