Live on
Your Voice, Your Power
काठमाडौं - नासाले सन् २०२४ भित्र चन्द्रमामा यात्रु पठाउने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ । पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको हो । नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ। त्यसका लागि उसले उम्मेदवारहरू खोजी सुरु गरेको हो । यसका लागि नासाले मार्च…