अमेरिका / क्यानडा Archives | Page 165 of 175 | Khabarhub Khabarhub

अमेरिकामा भीषण वर्षापछिको बाढीले हजारौं प्रभावित

वाशिंटन डीसी– अमेरिकाको पूर्वी क्षेत्रमा आएको आँधीपछिको बाढी र पहिरोमा दशौं हजार प्रभावित भएका छन् । शनीबार बेरी नाम गरेको आँधीले लुइजियाना राज्यका विभिन्न स्थानमा बाढी र पहिरो गएको अमेरिकी अधिकारीले जनाएका छन् । अमेरिकी आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछिको भारी वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भौतिक पूर्वाधारमा…