Live on
Your Voice, Your Power
काठमाडौँ– चीनसँग सम्बन्ध रहेका ह्याकरहरूले अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको बताइएको छ । ह्याकरहरूले भीपीएन् (भर्चुअल प्राईभेट नेठवर्क)को कमजोर प्रणाली प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रलाई लक्षित गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनसँग सम्बन्ध रहेका कम्तिमा दुई समुहहरूले भीपीएन प्रयोग गरी अमेरिकी रक्षा क्षेत्रमा आक्रमण गर्न महीनौसम्म तयारी गरेको बताइएको छ । अमेरिकी यूटा राज्यमा रहेको…