अमेरिका / क्यानडा « Khabarhub

मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै

काठमाडौं– सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर विक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर विक्री गरेको समाचार संस्था एपीले जनाएको छ । ८७२ डलरदेखि ९९९ डलरसम्म प्रतिशेयर विक्रीबाट उनले ४ अर्ब डलर संकलन गरिएको बताइएको छ । उनले अधिकांश शेयर गत मंगलबार विक्री गरेका हुन् । मंगलबार…