Live on
Your Voice, Your Power
काठमाडौं- अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ। न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका एक स्वयमसेवी अग्निनियन्त्रकको आइतबार मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ । शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ । मृत्यु हुनेमा २८…