Live on
Your Voice, Your Power
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विश्वका चर्चितमध्येका एक नेता हुन् । उनलाई सनकका भरमा काम गर्ने नेताका रुपमा पनि धेरैले चिन्छन् । हुन पनि उनले कतिबेला के गर्ने हुन भन्ने पूर्वानुमान कसैले गर्न सक्दैनन् । सायद त्यही कारणले उनी विश्वभर चर्चित छन् । यति मात्र होइन, उनकी श्रीमती री सोल जू पनि कहिले…