जेल हालेर मात्र हुँदैन, भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छः राष्ट्रपति डुटर्टे « Khabarhub

जेल हालेर मात्र हुँदैन, भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छः राष्ट्रपति डुटर्टे


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनतालाई सशक्त प्रतिकारमा उत्रिन आग्रह गरेका छन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका हुन् । भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनुपर्ने राष्ट्रपति डुटर्टेले बताए ।

उनले सेवाग्राहीसँग कोही कसैले घुस मागे तत्काल थप्पड हान्न समेत जनतालाई आग्रह गरेका छन् । विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटर्टेमाथि देशमा ला‘गूऔ‘षध तस्क‘र तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको ह‘त्या गरेको आरोप छ ।

पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने भएका कारण उनी राष्ट्रवादी नेताको छविले जनतामाझ निकै लोकप्रिय छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : २३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब