Live on
Your Voice, Your Power
टर्की– टर्कीको एउटा अदालतले बम आक्रमणको योजनाका अभियोगमा दोषी ठहर गर्दै एकजनालाई ५३ वटा जन्मकैद तथा ५ हजार ३ सय ६ वर्ष ६ महिनाको जेल सजायको फैसला सुनाएको छ । सन् २०१३ मा सिरिया र टर्कीको सीमामा रहेको हाते प्रान्तको रेहानली शहरमा ५२ जनाको ज्यान जानेगरी भएको दोहोरो बम आक्रमणको मुख्य योजनाकार युसुफ नाजिक नाम…