एसिया Archives | Page 80 of 165 | Khabarhub Khabarhub

आफ्नो परमाणु केन्द्रमा हमला भएको इरानको दाबी

काठमाडौँ- इरानले आफ्नो एउटा परमाणु केन्द्र "आतङ्ककारी कार्य"को निसानामा परेको दाबी गरेको छ । शनिबार इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको घोषणा गरेको भोलिपल्टै यस्तो हमला भएको उसले दाबी गरेको हो। शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए। एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई) का प्रवक्ता…