भारत / चीन / सार्क Archives | Page 123 of 341 | Khabarhub Khabarhub

अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा

काठमाडौँ– नर्वेको शरणार्थीसम्बन्धी संस्थाले अफगानिस्तानमा आन्तरिक रुपमा विस्थापित भएकामध्ये झण्डै ५ लाख मानिसहरु घरबारविहीन हुने जोखिममा रहेको जनाएको छ । नर्वेजियन शरणार्थी परिषद् एनआरसीका अनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका नीतिका कारण लाखौँ विस्थापितहरु घरबारविहीन हुने अवस्थामा पुगेका हुन् । तालिबानले विस्थापितहरुलाई आफ्नै ठाउँमा फर्किन दबाब दिइरहेको उक्त संस्थाको भनाइ छ । दशकौँको युद्ध, खडेरी,…