भारत / चीन / सार्क Archives | Page 129 of 342 | Khabarhub Khabarhub

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ । पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन्…