Live on
Your Voice, Your Power
काठमाडौं– अफगानिस्तानको फराह प्रान्तमा अज्ञात बन्दुकधारीले पूर्व सुरक्षा अधिकारीको हत्या गरेका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका पूर्व अधिकारी सुल्तान मोहम्मदको गोली हानी हत्या भएको अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीले समेत पुष्टि गरेका छन् । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुल्तानले यसअघिको जागिर छाडेर पछिल्लो समय बजारमा पसल चलाएर गुजारा गर्दै आएका थिए । गत…