Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाले चिनियाँ नेतृत्वलाई बद्नाम गराएको चीनले गुनासो गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा चिनियाँ अधिकारीले आफ्नो नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न अमेरिकासँग आग्रह पनि गरेको छ । चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेकाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका छन् । अमेरिकी उपविदेशमन्त्री…