भारत / चीन / सार्क Archives | Page 173 of 343 | Khabarhub Khabarhub

भारतमा थपिए १९ हजार १८ संक्रमित

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ७१ हजार २९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ३४ हजार ६०० जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन १९३ संक्रमितको मृत्यु भएको छ ।…