भारत / चीन / सार्क « Khabarhub

बनारसको पशुपतिनाथ महादेव मन्दिर : नेपाल–भारत एकताको प्रतिक

काठमाडौँ- नेपाल र भारतबीच एकताको प्रतिक रहेको पवित्र शहर बनारसमा अवस्थित श्री साम्राज्येश्वर पशुपतिनाथ मन्दिरले हरेक वर्ष कैयौँ श्रद्धालू र पर्यटकलाई आकर्षित गर्दै आएको छ । विश्वको सबैभन्दा पुराना शहरमध्ये एक बनारस हिन्दू धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल पनि हो । काशी–विश्वनाथ मन्दिर परिसरमा निर्मित करिडोर गत डिसेम्बर महिनामा खुला गरिएको थियो । त्यसयता त्यहाँ…