Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । सोमबारको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो । सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ । यो समाचार…